संघीय मञ्च र लिम्बुवानको आधिकारिकता सम्बन्धी विवाद समाधानः
आयोगबाट अध्यक्ष कुमार लिङ्देनको पक्षमा पार्टीको आधिकारिकता प्रदान
काठमाडौं-लिम्बुवान, ११ माघ २०६८/
निर्वाचन आयोग, नेपालले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा उत्पन्न विवादलाई निरुपण गर्न सम्पन्न गरेको मतदानमा बहुमत संघीय सदस्यहरूको मत प्राप्त गरेको आधारमा २०६८ माघ ११ गते कुमार लिङ्देन ‘मिराक’ अध्यक्ष रहेको पक्षलाई मञ्चको आधिकारिकता प्रदान गरेको छ । (more…)








महाँ गुरु फाल्गुनन्द लिङदेन