प्रचण्डद्धारा राजधानी केन्द्रित आन्दोलनको चेतावनी
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले देशी विदेशी प्रतिक्रियावादीविरुद्ध राजधानी केन्द्रित आन्दोलन गर्ने बताएका छन् । आज ललितपुरमा बोल्दै उनले अपवित्र गठबन्धनहरु बनाएर देशको र्सार्वभौमिकता नामेट पार्ने षड्यन्त्र भएको भन्दै त्यसविरुद्ध संघर्ष गर्ने बताएका हुन् । (more…)









महाँ गुरु फाल्गुनन्द लिङदेन