प्रचण्ड गृहजिल्ला चितवन पुगे
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड गृहजिल्ला चितवन पुगेका छन् । उनी बाल्यकाल बिताएको शिवनगरको क्षेत्रमा समेत पुग्ने योजनाका साथ पुगेका हुन् । (more…)


एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड गृहजिल्ला चितवन पुगेका छन् । उनी बाल्यकाल बिताएको शिवनगरको क्षेत्रमा समेत पुग्ने योजनाका साथ पुगेका हुन् । (more…)
डाक्टरलाई विना कारण कुटपिट गरेको भन्दै त्यसको विरोधमा मंगलबार दाङ तुल्सीपुर क्षेत्रका निजी क्लिनिकहरु बन्द भएका छन। (more…)
परीक्षकले पूर्णाङ्क बिर्सेर नम्बर दिँदा नेपालगञ्जको कोहलपुरस्थित बागेश्वश्वरी पब्लिक र कैलालीको टीकापुर बहुमुखी क्याम्पसका शिक्षाशास्त्र, स्नातक तह र दोस्रो बर्षका सबै विद्यार्थी अनुत्तीर्ण भएका छन् । (more…)
काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाताको सँधै चर्चामा छिन्, तर छोरा सुरेश गुमनाम छन् । (more…)
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसी परीक्षाको नतिजा आज सार्वजानिक गरेको छ । एसएलसी परीक्षा २०६५ मा २ लाख ५६ हजार ७ सय ७९ विद्यार्थी उत्तीर्ण भएका छन् । यो ६८.७४ प्रतिशत हो । (more…)
सन् १९५८ माइकल जोसेफ ज्याक्सनको अमेरिकास्थित ग्रे इन्डियानामा जन्म
सन् १९६२ पाँच भाइको ‘दी ज्याक्सन फाइभ’ समूह निर्माण (more…)
मुलुकका तीनवटा सुरक्षा निकाय नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई दिइने रासन सुविधामा ठूलै विभेद छ भन्दा पत्यार नलाग्न सक्छ । (more…)
वरिष्ठ मुटु सर्जन भगवान कोइराला शिक्षण अस्पताल महाराजगन्जमा आएपछि त्यहाँ मुटु उपचारमा नयाँ आयाम थपिएको छ । अस्पतालको मुटु रोग विभागलाई सुविधासम्पन्न र आधुनिक बनाउने योजना ल्याइएको छ । कोइरालाको नेतृत्वमा पाँच वर्षमा सहिद गंगालाल हृदय केन्द्र उच्च प्रविधियुक्त मुटु रोग अस्पतालका रुपमा विकसित भएको थियो ।
कोइराला शिक्षण अस्पताल आएपछि उपचारका लागि आवश्यक पूर्वाधार विकासले तीव्रता पाएको छ । अस्पतालले मुटु उपचार सेवा विस्तार गर्ने योजना ल्याएको छ । असार पहिलो सातादेखि मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट केन्द्रमा आठ शैयाको छुट्टै मुटु वार्ड सचालन भएको छ । २०६५ वैशाखदेखि मुटुसम्बन्धी बेग्लै बहिरंग सेवा साचालन गर्दे आएको अस्पतालमा कोइरालाको आगमनसँगै बिरामीको चाप बढेकाले मुटुसम्बन्धी बेग्लै वार्ड आवश्यक परेको अस्पतालले जनाएको छ ।
सरकारले कोइरालालाई पाँच वर्षअघि शिक्षण अस्पतालबाट सहिद गंगालाल हृदय केन्द्रमा निर्देशक नियुक्त गरी काजमा पठाएको थियो । माओवादी नेतृत्वको सरकारले कोइरालाको पदावधि नथपेपछि उनी २ महिना अघिमात्र शिक्षण अस्पताल फर्किएका हुन् ।
अस्पतालमा मुटुको शल्यक्रियाका लागि छुट्टै कक्ष निर्माण गरिँदै छ, आज प्रकाशित नागरिक दैनिकमा खबर छ ।
पाँचथरको लिम्फाबुङमा जङ्गली च्याउ खाएर मृत्यु हुनेको संख्या चार पुगेको छ । (more…)
परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले यस वर्षको प्रवेशिका एसएलसि परीक्षाको परिक्षाफल आज प्रकाशित गर्ने तयारी गरेको छ । (more…)