यहाँहरुलाई chumlungkorea.blogsome.com तर्फबाट हार्दिक स्वागत छ । तपाँईहरुको सल्‍लाह सुझाव र comments का लागि हाम्रो ईमेल ठेगाना यस प्रकार छ । kanchha73@yahoo.com ब्‍लगर देउ कुमार सुब्बा , गंगा तुम्‍बाहाम्‍फे किराँत याक्‍थुङ चुम्‍लुङ द.कोरिया :: पूर्व राजा ज्ञानेन्द्रद्वारा त्रिसट्ठीयौं शुभजन्मोत्सवका अवसरमा देशबासीलाई सन्देश : : July : : 2009

benar chumlung

benarparewa

July 6, 2009

पूर्व राजा ज्ञानेन्द्रद्वारा त्रिसट्ठीयौं शुभजन्मोत्सवका अवसरमा देशबासीलाई सन्देश

Filed under: अन्‍य

पूर्वराजा ज्ञानेन्द्रले आफ्नो त्रिसट्ठीऔं शुभजन्मोत्सवको पूर्वसन्ध्यामा नागरिक समाजका विभिन्न समूहबाट राखिएको जिज्ञासाको प्रतिउत्तरमा परिवर्तित परिवेशमा पनि देश तथा देशवासीको स्थितिमा कुनै सुधार आउन नसकेकोमा चिन्ता व्यक्त गर्दै अत्यन्त मर्माहत भएको उल्लेख गर्नुभएको छ

उहाँले राष्ट्रियता, राष्ट्रिय एकता र युग सम्मत प्रजातन्त्रप्रति प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। उहाँले राष्ट्रिय राजनीतिमा संलग्न, राज्य सञ्चालन शक्तिसँग आबद्ध स्वदेशी र विदेशी हितैषीहरुसँग नेपाल र नेपालीप्रति सच्चा दिलले माया गरिदिन आह्वान गर्नुभएको छ।

Comments »

The URI to TrackBack this entry is: http://chumlungkorea.blogsome.com/2009/07/06/p306/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

  • नेपाली भिडियो

    dog
  • Get free blog up and running in minutes with Blogsome
    Theme designed by Riosoft