यहाँहरुलाई chumlungkorea.blogsome.com तर्फबाट हार्दिक स्वागत छ । तपाँईहरुको सल्‍लाह सुझाव र comments का लागि हाम्रो ईमेल ठेगाना यस प्रकार छ । kanchha73@yahoo.com ब्‍लगर देउ कुमार सुब्बा , गंगा तुम्‍बाहाम्‍फे किराँत याक्‍थुङ चुम्‍लुङ द.कोरिया :: सभासद बबन सिंहमाथि गोली प्रहार : : July : : 2009

benar chumlung

benarparewa

July 8, 2009

सभासद बबन सिंहमाथि गोली प्रहार

Filed under: अन्‍य

सभासद बबन सिंहमाथि गोली प्रहार भएको छ । उनलाई अज्ञात स्थानमा रौतहटको ब्रम्हपुरीस्थित घरमै गोली प्रहार गरेको हो ।

गोली सिंहलाई नलागेको बुझिएको छ । सुरक्षित रहेका सिंहले गोली प्रहार गर्नेलाई चिनेको बताएका छन् ।

रौतहटबाट अप्रत्याशित रुपमा स्वतन्त्र सभासद बन्न सफल उनी विवादास्पद छन् । हत्या, अपहरण, चन्दा आतंकलगायत विभिन्न मुद्या खेपिरहेका सिंहले आफूमाथि आक्रमण गर्ने षड्यन्त्र भइरहेको बताउदै आएका थिए ।

Comments »

The URI to TrackBack this entry is: http://chumlungkorea.blogsome.com/2009/07/08/p308/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

  • नेपाली भिडियो

    dog
  • Get free blog up and running in minutes with Blogsome
    Theme designed by Riosoft