नेपालमा ९० सालको भन्दा तीस गुणा ठूलो भूकम्प जाने दावी
नेपालमा विसं १९९० सालमा गएको भूकम्प भन्दा तीस गुणा बढी क्षति हुने भकम्प जाने एक भूकम्पविदले दावी गरेका छन् । यो दावी हो नेपालको भूकम्पीय जोखिमबारे अध्ययन गरिरहेका फ्रान्सेली भूकम्पविद फ्रदेरिक पेरियको । त्यस भूकम्पले तराईदेखि पहाडसम्म भयङ्कर क्षति पुर्याउनेछ ।
भूकम्प जाने भन्नेसम्म थाहा भए पनि कहिले जान्छ भन्नेबारे भने अहिलेसम्म पत्ता लागेको छैन, आज प्रकाशित नयाँ पत्रिका दैनिकले यो समाचारलाई मुख्य समाचार बनाएर छापेको छ ।









महाँ गुरु फाल्गुनन्द लिङदेन