यहाँहरुलाई chumlungkorea.blogsome.com तर्फबाट हार्दिक स्वागत छ । तपाँईहरुको सल्‍लाह सुझाव र comments का लागि हाम्रो ईमेल ठेगाना यस प्रकार छ । kanchha73@yahoo.com ब्‍लगर देउ कुमार सुब्बा , गंगा तुम्‍बाहाम्‍फे किराँत याक्‍थुङ चुम्‍लुङ द.कोरिया :: अन्‍य

benar chumlung

benarparewa

July 18, 2009

अमिता कपाली सन्यासी बनीन्

Filed under: अन्‍य

नेपाली काङ्ग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईकी सहयोगी अमिता कपाली सन्यासी (जोगिनी) बनेकी छन् । ४४ वर्षीया कपाली यसै साता भारतीय चर्चित पाइलट बाबाको भारतको नैनीतालको आश्रममा गई दीक्षा लिएर सन्यासी बनेकी हुन् । (more…)

July 11, 2009

नेपालमा ९० सालको भन्दा तीस गुणा ठूलो भूकम्प जाने दावी

Filed under: अन्‍य

नेपालमा विसं १९९० सालमा गएको भूकम्प भन्दा तीस गुणा बढी क्षति हुने भकम्प जाने एक भूकम्पविदले दावी गरेका छन् । (more…)

१४ जनसेना मातृकाको माओवादीमा प्रवेश

Filed under: अन्‍य

इलामको चुलाचुलीस्थित माओवादी प्रथम डिभिजन मुख्यालयका १४ जनसेना मातृका यादवले नेतृत्व गरेको पुनर्गठित माओवादीमा प्रवेश गरेका छन् । (more…)

July 10, 2009

भन्सार सहुलियतको चामल मिलेमतोमा बिक्री

Filed under: अन्‍य

विश्व खाद्य कार्यक्रमअन्तर्गत भैरहवा नाका हुँदै भित्रिने भन्सार सहुलियतको चामल मिलेमतोमा स्थानीय बजारमै बिक्री वितरण हुन थालेको छ । (more…)

राष्ट्रपतिको बानीले बेइज्जतीको डर

Filed under: अन्‍य

मुलुकका प्रथम राष्ट्रपति डा. रामवरण यादवले बिहीबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुहुँदा प्रत्यक्ष रुपमै सञ्चार माध्यमबाट त्यसको प्रसारण हेरिरहेका थुप्रैले भने- ‘हत्तेरिका, के गरेको यस्तो ? कि आफै जान्नू, नभए अरुले सिकाउनू ।’ (more…)

July 8, 2009

बेलायती क्लबमा अनिलको गोल

Filed under: अन्‍य

नेपाली स्ट्राइकर अनिल गुरुङले बेलायतको वकिङ क्लबमा उत्कृष्ट प्रदर्शन गरेका छन् । (more…)

सभासद बबन सिंहमाथि गोली प्रहार

Filed under: अन्‍य

सभासद बबन सिंहमाथि गोली प्रहार भएको छ । उनलाई अज्ञात स्थानमा रौतहटको ब्रम्हपुरीस्थित घरमै गोली प्रहार गरेको हो । (more…)

July 6, 2009

म्याडोनाका नाङ्गा तस्वीरको लण्डनमा प्रर्दशनी

Filed under: अन्‍य

पप स्टार म्याडोनाका नाङ्गा तस्वीरहरुको लण्डनमा प्रर्दशनी हुने भएको छ । म्याडोना २० बर्षको उमेरमा मोडलिङ्ग क्षेत्रमा स्थापीत हुनका लागि संघर्ष गरिरहेको समयमा खिचिएका तस्वीरको प्रर्दशन हुन लागेको हो । (more…)

पूर्व राजा ज्ञानेन्द्रद्वारा त्रिसट्ठीयौं शुभजन्मोत्सवका अवसरमा देशबासीलाई सन्देश

Filed under: अन्‍य

पूर्वराजा ज्ञानेन्द्रले आफ्नो त्रिसट्ठीऔं शुभजन्मोत्सवको पूर्वसन्ध्यामा नागरिक समाजका विभिन्न समूहबाट राखिएको जिज्ञासाको प्रतिउत्तरमा परिवर्तित परिवेशमा पनि देश तथा देशवासीको स्थितिमा कुनै सुधार आउन नसकेकोमा चिन्ता व्यक्त गर्दै अत्यन्त मर्माहत भएको उल्लेख गर्नुभएको छ (more…)

अर्थमन्त्री पाण्डेले बाँडे एक महिनामा ६२ करोड

Filed under: अन्‍य

अर्थमन्त्री सुरेन्द्र पाण्डेले एक महिनामा ढुकुटीको ६२ करोड रुपैयाँ बाँडेका छन् । (more…)

  • नेपाली भिडियो

    dog
  • Get free blog up and running in minutes with Blogsome
    Theme designed by Riosoft