किराँत याक्‍थुङ चुम्‍लुङ द.कोरिया

नबिर्सें nabirse timilai anju panta
<object width="425" height="344">

<param name="movie" value="http://www.youtube.com/v/8vA_5zLSdfU&hl=ko_KR&fs=1&"></param>
<param name="allowFullScreen" value="true"></param>
<param name="allowscriptaccess" value="always"></param><embed src="http://www.youtube.com/v/8vA_5zLSdfU&hl=ko_KR&fs=1&" type="application/x-shockwave-flash" allowscriptaccess="always" allowfullscreen="true" width="425" height="344"></embed></object>

http://forum.xnepali.com/index.php?topic=5146.msg76298#msg76298

अमिता कपाली सन्यासी बनीन्
नेपाली काङ्ग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईकी सहयोगी अमिता कपाली सन्यासी (जोगिनी) बनेकी छन् । ४४ वर्षीया कपाली यसै साता भारतीय चर्चित पाइलट बाबाको भारतको नैनीतालको आश्रममा गई दीक्षा लिएर सन्यासी बनेकी हुन् । कपालीले सन्यासीका रुपमा दीक्षा लिँदा नेता भट्टराई र पूर्वमन्त्री पीएल सिंहसमेत पाइलट बाबाकै आश्रममा सँगै थिए ।

राजधानीको मध्यमवर्गीय परिवारमा सुखसयलमा हुर्किएकी र भट्टराईको संगतमा लागेपछि भौतिक विलासी जीवन बिताएकी कपालीले अरु सन्यासी जस्तै घरबारमात्र छाड्ने छैनन्, दिनहुँ साधनामा समेत लाग्नेछिन् । अरु सन्यासीले जस्तै गेरुवस्त लगाउने र साकाहारी भोजन गर्नेछिन् ।

सन्यासी बने पनि उनले विभिन्न रोगले अशक्त नेता भट्टराईको सेवा भने जारी राख्ने भएकी छन् । उनले वयोबृद्ध रोगी नेताको निस्वार्थ सेवा गरेको देखेर भट्टराई बाँचुन्जेल सेवा गर्ने जिम्मा दिएका हुन् । कपालीले भट्टराईलाई गरेको सेवा अनुकरणीय मानिन्छ, आज प्रकाशित नागरिक दैनिकमा खबर छ ।

अष्ट्रेलियाका सर्वाधिक धनीमध्येका एकजना नेपाली
विश्वकै धनी मुलुकहरु मध्येमा पर्ने अष्ट्रेलिया । त्यहाँका सर्वाधिक धनीमध्येका एकजना चाहिँ नेपाली छन् । १९ वर्षअघि पढ्नका निम्ति त्यता गएका शेष घले हालैको सर्भेमा अष्ट्रेलियन धनीहरुको सूचीमा देखिएका हुन् ।

अष्ट्रेलियाको बि आर डब्ल्यू म्यागजिनले प्रकाशित गरेको मुलुककै दुई सय जना सर्वाधिक धनीहरुको सूचीमा घले १ सय ६४ औं स्थानमा परेका छन् । उनी उक्त मुलुकको दुई सहरमा विस्तार भएको एक कलेजका साचालक हुन् भने त्यहाँका विभिन्न कम्पनीहरुमा उनको सेयर छ । म्यागजिनको पछिल्लो संस्करणले प्रस्तुत गरेको जानकारीमा उनको सम्पत्ति २० करोड ८० लाख डलर भएको उल्लेख गरेको छ ।

मेलबर्नमा बसोबास गर्दै आएका शेष त्यहाँस्थित \\\’मेलबर्न इन्ष्टिच्यूट अफ टेक्नोलोजी\\\’ का साचालक हुन् । त्यहाँ दुई हजार विद्यार्थी अध्ययनरत् छन् । त्यसै कलेजको सिड्नीस्थित अर्को शाखामा एक हजार विद्यार्थी पढ्छन् । विभिन्न वेब पोर्टलले दिएको जानकारी अनुसार उनको कलेजको शाखा निकट भविष्यमै अष्ट्रेलियाका अर्को महत्वपूर्ण सहरहरु पर्थ र बि्रस्बेनमा समेत खुल्ने क्रममा छ ।

उनले कलेजका निम्ति मेलबर्नमा आफ्नै घर किनेका छन् । विलियम स्ट्रीटस्थित माज्दा साइटमा रहेको उक्त भवनमा तीन हजार विद्यार्थी पढ्न सक्ने र पाँच सय विद्यार्थीका निम्ति छात्रवासको समेत सुविधा छ ।

१९ वर्षअघि एमबिए पढ्नका निम्ति अष्ट्रेलिया गएका घलेको मूलघर लमजुङ हो । उनी त्यतिबेला श्रीमति जमुना गुरुङका साथ त्यसतर्फ गएका थिए । गएको छ वर्षमै उनले मेलबर्नमा कलेज स्थापना गरिसकेका थिए ।

From-Nagariknews

नेपालमा ९० सालको भन्दा तीस गुणा ठूलो भूकम्प जाने दावी
नेपालमा विसं १९९० सालमा गएको भूकम्प भन्दा तीस गुणा बढी क्षति हुने भकम्प जाने एक भूकम्पविदले दावी गरेका छन् । यो दावी हो नेपालको भूकम्पीय जोखिमबारे अध्ययन गरिरहेका फ्रान्सेली भूकम्पविद फ्रदेरिक पेरियको । त्यस भूकम्पले तराईदेखि पहाडसम्म भयङ्कर क्षति पुर्‍याउनेछ ।

भूकम्प जाने भन्नेसम्म थाहा भए पनि कहिले जान्छ भन्नेबारे भने अहिलेसम्म पत्ता लागेको छैन, आज प्रकाशित नयाँ पत्रिका दैनिकले यो समाचारलाई मुख्य समाचार बनाएर छापेको छ ।

१४ जनसेना मातृकाको माओवादीमा प्रवेश
इलामको चुलाचुलीस्थित माओवादी प्रथम डिभिजन मुख्यालयका १४ जनसेना मातृका यादवले नेतृत्व गरेको पुनर्गठित माओवादीमा प्रवेश गरेका छन् । बसाई कष्टकर भएको जनाउदै उनीहरुले क्रमश शिविर छोडेका थिए । माओवादीमा प्रवेश गर्नेमा एक जना प्लाटुन कमाण्डर, तीन जना भाइस प्लाटुन कमाण्डर, दुई जना सेक्सन कमाण्डर र बाँकी जनसेनाका सदस्य छन् । एकीकृत माओवादीले क्रान्तिकारी धार छाडेको र शिविरमा पनि चरम भेदभाव गरिएकाले विद्रोह गरी शिविर छाड्नु परेको उनीहरुले स्पष्ट पारे ।शिविर छाड्नेमा प्लाटुन कमाण्डर शिव, भाइस प्लाटुन कमाण्डर शरण, विद्रोही र सुरेश, सेक्सन कमाण्डर अशोक, राजेन्द्र र जनसेना सदस्यहरु कुन्दन, सुवास, कुमार, सन्देश, संजय, सुनिल यादव र सुनिल सरदार छन् ।

एकीकृत माओवादी छोडेपछि उनीहरु शुक्रबार झापाको दमकमा आयोजित मार्च पास कार्यक्रममा सहभागी भएका थिए । उनीहरुले जनसेनाका शिविरमा रहेका अझै धेरै सदस्यहरु विद्रोह गरी बाहिरिने दाबी गरे । जनताको लागि लड्ने सेनाको अवमूल्यन र शोषण हुने गरेको आरोप लगाउँदै उनीहरुले नयाँ नेपालको निर्माण क्रान्तिकारी आन्दोलन विना असंभव रहेको बताए ।

कार्यक्रममा बोल्दै युवा जनसुरक्षा समितिको कोचिला राज्य समितिका संयोजक प्रविण मिश्रले एकीकृत माओवादीले आफ्नो सिद्धान्त नै त्यागेकाले शिविरबाट पनि विद्रोह शुरु भएको बताए ।जनसेनाको प्रथम डिभिजन मुख्यालयमा अनमिनले पहिलो चरणमा तीन हजार जनसेना दर्ता गरेको थियो । मुख्यालय मातहतमा इलामको दानावरी, मोरङको टााडी र याङशिला सहायक शिविर रहेका छन् ।

भन्सार सहुलियतको चामल मिलेमतोमा बिक्री
विश्व खाद्य कार्यक्रमअन्तर्गत भैरहवा नाका हुँदै भित्रिने भन्सार सहुलियतको चामल मिलेमतोमा स्थानीय बजारमै बिक्री वितरण हुन थालेको छ । आयातकर्ताले भन्सारमा आवश्यक पर्ने कागजातबिनै चलाखीपूर्वक चामल झिकाइ बेच्ने गरेका हुन् । भन्सार सहुलियतमा भित्रने भएकाले चामल सस्तोमा पाइन्छ । आयातकर्ताले उक्त चामल भित्राएपछि मोटा चामल प्रतिक्वीन्टलको १ हजार ९ सय रुपैयाँमा स्थानीय व्यापारीलाई बिक्री गर्ने गरेका छन् । त्यही चामलको स्थानीय बजारमा २ हजार २ सय रुपैयाँ मूल्य पर्ने स्थानीय व्यवसायीले जनाएका छन् ।

सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष मेहन्द्रकुमार श्रेष्ठले गलत कार्य रोक्न बारम्बार माग गर्दा पनि कसैले चासो नदेखाएको बताउनुभयो ।

विदेशबाट चामल आयात गर्दा नेपालको खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालयको गुणस्तर परीक्षण प्रमाणपत्र अनिवार्य हुनुपर्ने प्रावधान भए पनि भैरहवा भन्सार कार्यालयले उक्त प्रमाणबिना नै आयात हुन दिइरहेको छ ।

भैरहवास्थित क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख भीमप्रसाद पुलामीले चामलको गुणस्तर परीक्षणनिम्ति भैरहवा भन्सार नपठाएको बताउनुभयो । तर चामलबाहेकको बिस्कुट, चकलेट, तोरीको गेडा, क्रुड तेललगायतका खाद्य पदार्थको आयातमा भने उक्त भन्सारले गुणस्तर परीक्षण रिपोर्ट पठाउने गरेको छ, आज प्रकाशित कान्तिपुर दैनिकमा खबर छ ।

राष्ट्रपतिको बानीले बेइज्जतीको डर
मुलुकका प्रथम राष्ट्रपति डा. रामवरण यादवले बिहीबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुहुँदा प्रत्यक्ष रुपमै सञ्चार माध्यमबाट त्यसको प्रसारण हेरिरहेका थुप्रैले भने- ‘हत्तेरिका, के गरेको यस्तो ? कि आफै जान्नू, नभए अरुले सिकाउनू ।’  प्रसङ्ग थियो, मुलकका नम्बर १ व्यक्तिको पाना पल्टाउने शैली । राष्ट्रपति महोदय, हातको औंला चाट्दै थुक लगाएर पाना पल्टाउँदै गरिरहनुभएको थियो । एक त यसो गर्दा उहाँलाई विभिन्न किटाणुको सङ्क्रमणका कारण रोग लाग्न सक्ने स्थिति थियो भने दोस्रो मुलुककै नम्बर १ व्यक्ति जो सर्वसाधारणका लागि अनुकरणयोग्य पनि हुनुपर्ने हो, उहाँबाट के अनुकरण गर्ने त ? पाना पल्टाउँदा औंला चाट्ने ? प्रश्न गम्भीरु रुपमा उठ्न पुगेको छ ।

‘उहाँ त मेडिकल डाक्टर, यस्तो कुरामा त ख्याल गर्नुपर्ने हो किन गर्नुभएन अचम्म लागेको छ,’ डा. रवीन्द्र समीरले भन्नुभयो, आज प्रकाशित नेपाल समाचार पत्रमा खबर छ ।

बेलायती क्लबमा अनिलको गोल
नेपाली स्ट्राइकर अनिल गुरुङले बेलायतको वकिङ क्लबमा उत्कृष्ट प्रदर्शन गरेका छन् । मंगलबार मात्रै भएको पहिलो ट्रायल म्याच खेल्ने क्रममा उनले उत्कृष्ट प्रदर्शनलाई दोहोर्‍याउँदै बेलायती भूमिमा महत्वपूर्ण गोल गर्दै आफनो खेल कौशल प्रस्तुत गरे ।

झण्डै दुईसाता अघि बेलायतको वकिङ क्लब पुगेका अनिलले मंगलबार मात्रै वकिङ क्लबको तर्फबाट ट्रायल म्याच खेलेका थिए । निकोलस स्कुल मेस्थामको खेलमैदानमा वकिङले मेस्थाम फुटबल क्लबविरुद्ध खेलेको थियो ।

पहिलो हाफ बेन्चमै बसेर विताएका अनिलले दोस्रो हाफमा मात्रै मैदान प्रवेशको मौका पाएका थिए । दोस्रो हाफको १३ औं मिनेटमा जुझारु प्रदर्शन गरेका अनिलले महत्वपूर्ण गोल गरेको सहारा एफसी युकेका सदस्य भुपेन्द्र गुरुङले इमेल मार्फत जानकारी दिए । बेलायती क्लबस्तरमा नेपाली खेलाडीले गरेको यो पहिलो गोल हो । वकिङ मेस्थामसित २-१ ले पराजित गरेको थियो । मेस्थामले दुवै गोल पहिलो हाफमा गरेको थियो ।

पेखराको सहारा क्लबको एकेडेमीबाट पोखराको फुटबल मैदानमा उदाएका थिए । एकेडेमीबाट फुटबलमा डेब्यु गरेका अनिल जिल्ला, राष्ट्रिय लिग खेल्दै राष्ट्रिय स्ट्राइकरको रुपमा आफुलाई उभ्याएका थिए । कास्की वर्ष खेलाडी र एलजीको लोकप्रिय खेलाडीको पुरस्कार समेत पाएका अनिल बेलायतमा विभिन्न देशका खेलाडीहरुसँगै वकिङ क्लबको लागि अन्तिम छनोट हुन हरप्रयासमा जुटेको गुरुङले बताए ।

उनको खेल हेर्ने सहारा एफसीका पदाधिकारीहरु खेलमैदानमा उपस्थित भएका थिए । धेरै खेलाडीहरु भएकोले दोस्रो हाफमा मात्रै अनिलले खेल कौशल देखाउने मौका जुरेको थियो । पदाधिकारीले अनिलले गरेको गोललाई ऐतिहासिक संज्ञा दिदैं वकिङ क्लबका मेनेजर समेत प्रभावित भएको बताएका छन् । अनिलले गरेको गोलको खुशीमा उनलाई भव्य स्वागत गरिएको थियो ।

सभासद बबन सिंहमाथि गोली प्रहार
सभासद बबन सिंहमाथि गोली प्रहार भएको छ । उनलाई अज्ञात स्थानमा रौतहटको ब्रम्हपुरीस्थित घरमै गोली प्रहार गरेको हो ।

गोली सिंहलाई नलागेको बुझिएको छ । सुरक्षित रहेका सिंहले गोली प्रहार गर्नेलाई चिनेको बताएका छन् ।

रौतहटबाट अप्रत्याशित रुपमा स्वतन्त्र सभासद बन्न सफल उनी विवादास्पद छन् । हत्या, अपहरण, चन्दा आतंकलगायत विभिन्न मुद्या खेपिरहेका सिंहले आफूमाथि आक्रमण गर्ने षड्यन्त्र भइरहेको बताउदै आएका थिए ।